स्वास्थ्य विषयगत समितिको बैठक सम्पन्न

हेल्थपत्र

२०८३ कातिर्क १८ मङ्गलबार

काठमाडौँ, ११ वैशाख । संघ, प्रदेश तथा स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २२ बमोजिम स्वास्थ्य विषयगत समितिको बैठक आज सम्पन्न भएको छ ।

स्वास्थ्य तथा जनसंख्या एवम् खानेपानी मन्त्री निशा मेहताको अध्यक्षतामा भएको बैठकमा प्रदेशका स्वास्थ्य विषय हेर्ने मन्त्री तथा अन्य सदस्यहरूको उपस्थितिमा रहेको थियो ।

बैठकमा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय सुदृढ गर्दै स्वास्थ्यका नीति, योजना, कार्यक्रम तथा कानुन निर्माण तथा कार्यान्वयनमा प्रभावकारिता अभिवृद्धि गर्ने विषयमा छलफल तथा निर्णय गरिएको छ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक