वीर अस्पतालका संस्थापक निर्देशक डा. दिनेशनाथ गोंगलको निधन

हेल्थपत्र

२०८३ कातिर्क १८ मङ्गलबार

काठमाडौँ, ८ वैशाख । वरिष्ठ न्युरोसर्जर डा. दिनेशनाथ गोंगलको आज निधन भएको छ ।

उनको ९२ वर्षको उमेरमा घरमा नै निधन भएको हो। उनी नेपालमा न्यूरोसर्जरी भित्र्याउने चिकित्सक हुन् ।

उनले न्यूरोसर्जरीसंगै पिट्युटरी ट्युमर, स्पाइनल इन्जुरीका लागि ल्यामिनेक्टोमी, फोक्सोको न्युमोनेक्टोमी, मुटुको माइट्रल भाल्भोटोमी तथा पेटसम्बन्धी जटिल शल्यक्रियाहरू नेपालमै पहिलोपटक सफलतापूर्वक सम्पन्न गरेका थिए।

वीर अस्पतालमा संस्थापक निर्देशक समेत हुन् ।वीर अस्पतालमा करिब चार दशक सेवा दिएका उनले ४० हजारभन्दा बढी शल्यक्रिया गरेका थिए।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक