आज दिउँसाे ४ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

हेल्थपत्र

२०८३ असोज १ बिहीबार

काठमाडौं ३१ भदाै । आज मन्त्रिपरिषद्को बैठक बस्दै छ।  प्रधानमन्त्री वालेन्द्र शाहकाे अध्यक्षतामा आज दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्दै छ।

​बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुनेछ। बैठकमा समसामयिक विषयहरूमा छलफल भई आवश्यक निर्णयहरू हुनेछन्।

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक