स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मेवारी अर्याललाई
हेल्थपत्र
२०८३ कातिर्क १८ मङ्गलबार
काठमाडौं, ११ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी यशोदा अर्यालले पाएकी छिन्।
स्वास्थ्य मन्त्री निशा मेहताले आज उनलाई प्रवक्ताको जिम्मेवारी प्रदान गरेकी हुन् । यसअघि मन्त्रालयको प्रवक्ता डा. प्रकाश बुढाथोकी रहेका थिए । उनको वीर अस्पतालमा सरुवा गरिएको छ ।
अर्याल मन्त्रालयको समन्वय महाशाखाको प्रमुख समेत हुन् । स्वास्थ्य तालिम केन्द्रकी निर्देशक अर्याललाई केही दिन अघि मात्र मन्त्रालयमा तानिएको थियो ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक