निति तथा कार्यक्रमः सात वटै प्रदेशमा क्यान्सर सेवा विस्तार

हेल्थपत्र

२०८३ भाद्र २८ आइतबार

काठमाडौं, १९ वैशाख । सरकारले स्वास्थ्य सेवालाई व्यवस्थित गर्न संघीय स्वास्थ्य सेवा ऐन र राष्ट्रिय गुणस्तर प्रत्यायन ऐन तर्जुमा गर्ने बताएको छ । राष्ट्रपती रामचन्द्र पौडेलले शुक्रवार संघीय संसद्को संयुक्त वैठकमा सरकारको निति तथा कार्यक्रममार्फत् संघीय स्वास्थ्य सेवा ऐन र राष्ट्रिय गुणस्तर प्रत्यायन ऐन तर्जुमा गरिने बताएका हुन् ।
उनले सात वटै प्रदेशमा जलन उपचार केन्द्र सेवा विस्तार गरिने जानकारी दिए ।

यस्तै, दुर्गम क्षेत्रमा विशेषज्ञ सेवा सञ्चालन गरिने बताए । सरकारको निति तथा कार्यक्रममा क्यान्सर सेवा प्रदेशस्तरमा विस्तार गरिने उल्लेख छ ।

यस्तै, दुर्गम क्षेत्रमा विशेषज्ञ सेवा सञ्चालन गरिने बताए । कार्यक्रममा फागुन महिना नसर्ने रोग र स्कृनिङ परिक्षण कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक