एमालेले भोलि भृकुटीमण्डपमा योग दिवस मनाउने

हेल्थपत्र

२०८२ भाद्र २६ बिहीबार

काठमाडौँ, ६ जेठ । नेकपा (एमाले)ले अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा भोलि असार ७ गते योग दिवस कार्यक्रम आयोजना गरेको छ ।
अध्यक्ष केपी शर्मा ओलीको विशेष उपस्थिति रहने उक्त कार्यक्रममा योगगुरुहरूबाट मानव जीवनमा योगको महत्वका बारेमा प्रवचनका साथै योगाभ्यासको समेत प्रस्तुति रहने छ ।
कार्यक्रम भृकुटीमण्डप, प्रदर्शनी हलमा दिउँसो १ बजे शुरू हुने छ । योग दिवसमा पार्टीका केन्द्रीय सदस्य, लगायत सवै नेता कार्यकर्तालाई सहभाििगताक ालागि अनुरोध गरिएको छ । भोलि रुपमा नै आफू र समाजका लागि योग भन्ने नाराका साथ अन्तर्राष्ट्रिय योग दिवस मनाइदै छ । सयुक्त राष्ट्रसंघले सन् २०१५ देखि योगलाई दिवसको रुपमा मान्यता दिएको हो ।

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक