नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ

हेल्थपत्र

२०८३ असोज ४ आइतबार

काठमाडौं, २ असाेज । नेपाल मेडिकल काउन्सिलमा पाँच जना सदस्य नियुक्त भएका छन् ।  नवनियुक्त सदस्यहरूले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गराईन् ।
नवनियुक्त सदस्यहरूमा डा. गोपाल कुमार चौधरी, डा. प्रतिभा बिष्ट रोका, डा. श्यामेन्द्र बहादुर सिंह, डा. बोध विक्रम कार्की र डा. सुभित मास्के छन् ।
नियुक्तिपछि उनीहरूले काउन्सिल सदस्यका रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गराइएकाे हाे ।

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक