आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशकको जिम्मेवारी डा. उपाध्यायलाई

हेल्थपत्र

२०८३ कातिर्क १७ सोमबार

काठमाडौं, १ जेठ  :  आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशकको जिम्मेवारी डा. वासुदेव उपाध्यायलाई प्रदान गरिएकाे  छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताको मन्त्रीस्तरीय निर्णयबाट उनलाई जिम्मेवारी प्रदान गरेकी हुन् ।
उनी यसअघि नरदेवी आयुर्वेद चिकित्सालयको निर्देशकको रूपमा कार्यरत थिए।
यसअघि, विभागको निमित्त महानिर्देशकको जिम्मेवारी १०औं तहका चिकित्सक डा. श्यामबाबु यादवले सम्हाल्दै आएका थिए।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक