ब्रोइलर कुखुराको मासुमा एन्टिबायोटिकको डर कति ?

हेल्थपत्र

२०८३ जेठ १८ सोमबार

काठमाडौं । कुखुराको मासुलाई प्रोटिनको खजाना भनिन्छ । जिम धाउनेहरूले प्रोटिनको लागि ब्रोइलर कुखुराको मासु धेरै खाने गरेको पाइन्छ । कुखुराको मासुमा प्रोटिन, क्याल्सियम, एमिनो एसिड, भिटामिन बी ३, भिटामिन बी ६, म्याग्नेसियम र अन्य महत्त्वपूर्ण पोषक तत्त्वहरू पाइन्छ ।

तर अप्राकृतिक ढंगले उत्पादन गरिएको बोइलर कुखुराको मासुले हाम्रो स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउँछ भन्ने विभिन्न अध्ययनले बताइरहेका छन् ।

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक