औषधि आयातकर्ता संघका अध्यक्ष आचार्य कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित
हेल्थपत्र
२०८३ कातिर्क १२ बुधबार
काठमाडौँ, १४ असाेज । नेपाल औषधि आयातकर्ता संघका अध्यक्ष पवन आचार्य नेपाली कांग्रेसको १५ औँ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।
उनी दाङ क्षेत्र नम्बर २ बाट खुला तर्फ महाधिवेशन प्रतिनिधिका लागि निर्वाचित भएका हुन् ।
कांग्रेसकाे महाधधिवेशन यहि असाेज १८ गतेदेखि काठमाडौंमा हुदैछ
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक