कोशी अस्पताल विकास समितिकाे अध्यक्षमा घिमिरे

हेल्थपत्र

२०८३ कातिर्क १२ बुधबार

काठमाडौं , १३ असाेज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कोशी अस्पताल विकास समितिमा नयाँ पदाधिकारी नियुक्त गरेको छ ।
अस्पतालको विकास समितिको अध्यक्षमा मोरङका सुमित घिमिरे नियुक्त भएका हुन् ।
त्यस्तै, समितिको सदस्यमा ललिता सरदार, नूतन नौलखा र मजहर हुसेनलाई मनोनयन गरिएको छ।
मन्त्रालयले अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै विकास समितिमार्फत अस्पतालको व्यवस्थापन र संस्थागत सुधारलाई अघि बढाउने अपेक्षा राखेको छ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक