अघिल्लो वर्षसम्मको स्वास्थ्य बिमाको वापतको रकम भुक्तानी
हेल्थपत्र
२०८३ कातिर्क १२ बुधबार
काठमाडौं, १५ भदौ । स्वास्थ्य बिमा बोर्डले २०८२ साल चैत्र मसान्तसम्म स्वास्थ्य बिमाबापत सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई गर्नुपर्ने भुक्तानी सम्पन्न गरेको छ।
बोर्डका अनुसार २०८२ साल चैत्र मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य बिमाबापत २ अर्ब ६ करोड ४३ लाख ३४ हजार ७७२ भुक्तानी गरिएको हो।
यससँगै २०८२ सालसम्मको स्वास्थ्य बिमाबापत गर्नुपर्ने भुक्तानी सकिएको बोर्डले जनाएको छ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक