प्रधानमन्त्री समक्ष स्वास्थ्यमन्त्रीकाे कार्यसम्पादन सम्झाैता

हेल्थपत्र

२०८३ कातिर्क १३ बिहीबार

काठमाडौं ३ भदाै । प्रधानमन्त्री वालेन्द्र शाहसंग स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री माननीय निशा मेहताले चालु आर्थिक वर्षमा गरिने मुख्य काम तथा हासिल गरिने उपलब्धिका लागि कार्यसम्पादन सम्झौता गरेकी छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित कार्यक्रममा मन्त्री मेहताले प्रधानमन्त्री शाहसंग कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गर्दै सम्झौताको प्रति आदानप्रदान गरिन् ।

सुशासन,सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्यसम्पादन सम्झौता गरिएको हो ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक