आयुर्वेद चिकित्सा परिषदको अध्यक्षमा सिद्धार्थ कुमार ठाकुर नियुक्त
हेल्थपत्र
२०८३ कातिर्क १३ बिहीबार
काठमाडौं , २८ साउन । आयुर्वेद चिकित्सा परिषदको अध्यक्षमा सिद्धार्थ कुमार ठाकुर नियुक्त भएका छन् ।
उनले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
शपथ ग्रहणसँगै ठाकुरले परिषद्को नेतृत्व सम्हालेेका छन् ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक