गंगालाल हृदय केन्द्रको निर्देशकमा प्रा.डा.आशिष गोविन्द अमात्य नियुक्त

हेल्थपत्र

२०८३ कातिर्क १३ बिहीबार

काठमाडौं, २२ साउन । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा डा.आशिष गोविन्द अमात्य नियुक्त भएका छन् ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्रिस्तरिय निर्णय गर्दै उनलाई नियुक्त गरेकि हुन् ।

डा. अमात्यलाई आजै मन्त्रि मेहताले पद तथा गोपनीयताको शपथ ग्रहण गराएकि छन् ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक