नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा डा.हरिश सिंह थापा नियुक्त
हेल्थपत्र
२०८३ कातिर्क १२ बुधबार
काठमाडौं, २२ साउन । नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा डा.हरिश सिंह थापा नियुक्त भएका छन्।
नियुक्तिपछि डा.थापाले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गराईन् ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक