स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा.सुवास प्याकुरेल
हेल्थपत्र
२०८३ श्रावाण १४ बिहीबार
काठमाडौं, १४ साउन । स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा.सुवास प्याकुरेललाई नियुक्त गरेको छ। नियुक्तिपछि उनलाईस्वा स्थ्य मन्त्री मेहताको उपस्थितिमा पद तथा गोपनीयताको शपथ लिनुभएका छन् ।
यसअघि बाेर्डका अध्यक्ष चन्द्रवहादुर थापा रहेका थिए ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक