स्वास्थ्य मन्त्री मेहता रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित

हेल्थपत्र

२०८३ कातिर्क १४ शुक्रबार

काठमाडौँ, ११ असार : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् ।

चितवनमा सम्पन्न भएको रास्वपाको प्रथम  महाधिशनबाट मन्त्री मेहताले एक हजार ८६१ मत प्राप्त गरि निर्वाचित भएकी हुन् ।

उनी कोशी प्रदेशबाट निर्वाचित भएकी हुन । उनले कोशी प्रदेशबाट सवभन्दा बढी मत ल्याएकी हुन् ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक