स्वास्थ्य मन्त्रालयका सचिव शर्माको सरुवा
हेल्थपत्र
२०८३ जेठ २५ सोमबार
काठमाडौँ, २३ जेठ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डिल्लीराम शर्माको सरुवा भएको छ ।
प्रशासनतर्फका सचिव शर्माको सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको हो ।
उनको सरुवा भएपछि अव स्वास्थ्य मन्त्रालयमा डा. विकास देवकोटा मात्र सचिवको रुपमा रहने छन् । सरकारले स्वास्थ्य मन्त्रालयमा दुई जना सचिव राख्दै आएको थियो ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक