निजामती अस्पतालका कार्यकारी निर्देशक प्राडा रेग्मीकाे राजीनामा

हेल्थपत्र

२०८३ कातिर्क १४ शुक्रबार

काठमाडौँ, १४ जेठ ।  निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्राडा मोहनचन्द्र रेग्मीले पदबाट राजिनामा दिएका छन् । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पुगि  उनले पदबाट राजिनामा दिएका हुन् ।

प्रा डा  रेग्मी खुला प्रतिस्पर्धाबाट २०८१ फागुनमा २८ फागुन  अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । राजनीतिक घटना परिवर्तनसंगै उनले राजीनामा दिएका हुन ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक