लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयमा छलफल
हेल्थपत्र
२०८३ कातिर्क १२ बुधबार
काठमाडौं , २२ असाेज । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता, स्वास्थ्य सचिव विकास देवकोटा तथा मन्त्रीका प्रमुख विज्ञ सल्लाहकार डा. मनोहर प्रधानसहितको टोलीले प्रदेशका स्वास्थ्य मन्त्रीसँग भेटघाट तथा छलफल गरेको छ।
भेटघाटमा प्रदेशको स्वास्थ्य संरचना, विद्यमान समस्या तथा चुनौती, सेवा प्रवाहको अवस्था र संघ–प्रदेशबीच प्रभावकारी समन्वयमार्फत स्वास्थ्य सेवा थप सुदृढ गर्ने विषयमा छलफल भएको छ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक