औषधि आयातकर्ता संघका अध्यक्ष आचार्य कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित

हेल्थपत्र

२०८३ कातिर्क १२ बुधबार

काठमाडौँ, १४ असाेज ।  नेपाल औषधि आयातकर्ता संघका अध्यक्ष पवन आचार्य नेपाली कांग्रेसको १५ औँ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।
उनी दाङ क्षेत्र नम्बर २ बाट खुला तर्फ   महाधिवेशन प्रतिनिधिका लागि निर्वाचित भएका हुन् ।
कांग्रेसकाे महाधधिवेशन यहि असाेज १८ गतेदेखि काठमाडौंमा हुदैछ

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक