कृष्णभीरमा सडक भासियाे, काठमाडौं-मुग्लिन सडकखण्ड अवरुद्ध

हेल्थपत्र

२०८३ कातिर्क १३ बिहीबार

काठमाडौं, १४ भदाै । बाढीकाे कारणफे पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक भासिएकाे छ ।

सडक भासिएपछि  मुग्लिन–काठमाडौं सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार कृष्णभीर क्षेत्रमा सडक भासिएपछि दुवैतर्फको सवारी आवागमन रोकिएको हो।

सडक भासिएसँगै काठमाडौं र मुग्लिनतर्फ जाने–आउने सवारी साधन बाटोमै रोकिएका छन्।

अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक