पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्ति, रजिष्ट्रारमा डा.शाही
हेल्थपत्र
२०८३ कातिर्क १३ बिहीबार
काठमाडौं, १० भदाै। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष,रजिस्ट्रार,दुई डीन र अस्पताल निर्देशक नियुक्त हुनुभएको छ।
प्रतिष्ठानको शिक्षाध्यक्षमा डा.बाबुराजा महर्जन, रजिस्ट्रारमा डा.अरुण शाही,स्कुल अफ मेडिसिनको डीनमा डा.आशिष श्रेष्ठ, स्कुल अफ नर्सिङ एन्ड मिडवाइफरीको डीनमा शोभालक्ष्मी बज्राचार्य र अस्पताल निर्देशकमा डा.सन्तवीर महर्जन नियुक्त हुनुभएको छ।
नवनियुक्त पदाधिकारीहरूले आज मन्त्रालयमा मन्त्री मेहतासमक्ष नियुक्तिपत्र दिएकी छन्। प्रतिष्ठानको उपकुलपतिमा डा.नवीसमान सिंह प्रधान यसअघि नै नियुक्त भइसकेका छन् ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक