हेल्थपत्र

२०८३ कातिर्क १४ शुक्रबार

स्वास्थ्य मन्त्री मेहताद्वारा भारदह अस्पतालको निरीक्षण

सप्तरी, २ साउन ।।स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले भारदह अस्पतालको निरीक्षण गरेकि छन् । निरीक्षणका क्रममा उहाँले अस्पतालको सेवा प्रवाह, भौतिक पूर्वाधार तथा उपचार व्यवस्थापनबारे जानकारी लिईने ।
मन्त्री मेहताले अस्पतालको इमर्जेन्सी वार्ड र एक्स–रे मेसिनलाई तत्काल नयाँ भवनमा सार्न निर्देशन दिईन् ।। बिरामीलाई सहज, सुरक्षित र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आवश्यक व्यवस्थापन तत्काल मिलाउन उनले अस्पताल प्रशासनलाई निर्देशन दिए ।
निरीक्षणका क्रममा मन्त्री मेहताले अस्पतालको सेवा सुधार तथा आवश्यक पूर्वाधार व्यवस्थापनका लागि मन्त्रालयका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक