आयुर्वेद चिकित्सा परिषदको अध्यक्षमा सिद्धार्थ कुमार ठाकुर नियुक्त 

हेल्थपत्र

२०८३ कातिर्क १३ बिहीबार

काठमाडौं , २८ साउन ।  आयुर्वेद चिकित्सा परिषदको अध्यक्षमा सिद्धार्थ कुमार ठाकुर नियुक्त भएका छन् ।

उनले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्  ।

शपथ ग्रहणसँगै ठाकुरले परिषद्को नेतृत्व सम्हालेेका छन् ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक