नर्सिङ काउन्सिलमा अध्यक्ष, उपाध्यक्ष र रजिस्ट्रार नियुक्त
हेल्थपत्र
२०८३ कातिर्क १३ बिहीबार
काठमाडौं, २१ साउन । नेपाल नर्सिङ काउन्सिलमा अध्यक्ष, उपाध्यक्ष र रजिस्ट्रार नियुक्त गरिएको छ ।
सरकारले काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति, उपाध्यक्षमा बिमला कुमारी साह र रजिस्ट्रारमा पार्वती विष्टलाई नियुक्त गरेको छ। सकुन्तला प्रजापति स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी निभाएकी थिइन् ।
नवनियुक्त अध्यक्ष,उपाध्यक्ष र रजिस्ट्रारले आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
शपथग्रहणसँगै उहाँहरूले नेपाल नर्सिङ काउन्सिलको जिम्मेवारी औपचारिक रूपमा सम्हाल्नेका छन् ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक