अनसनरत नर्स ज्योति रानाभाटको प्रतिनिधिसँग वार्ता शुरू

हेल्थपत्र

२०८३ कातिर्क १३ बिहीबार

काठमाडाै, १८ साउन । अनसनरत नर्स ज्योति रानाभाटको प्रतिनिधिहरूसँग स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा वार्ता सुरु भएको छ।

वार्तामा ज्योति रानाभाटको तर्फबाट जीता बराल, कल्पना रिजाल, कविता सिटौला र इन्द्रप्रसाद अर्याल सहभागी छन् ।

मन्त्रालयको तर्फबाट स्वास्थ सचिव, अतिरिक्त सचिव, मन्त्रीज्यूको प्रमुख सल्लाहकार र कानुन शाखाका प्रतिनिधिहरू सहभागी छन् ।

वार्तामा रानाभाटले उठाउँदै आएका मागहरूबारे सहमतिमार्फत समाधान खोज्ने विषयमा छलफल भइरहेको छ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक