कलाकार दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया
हेल्थपत्र
२०८३ कातिर्क १२ बुधबार
काठमाडौं, २८ असार । कलाकार दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ।
माइतीघरस्थ्ति अन्नपूर्ण न्यूरो अस्पतालमा वरिष्ठ न्यूरो सर्जन डा. बसन्त पन्तको नेतृत्वमा रहेको चिकित्सक टोलीले आज उनको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरेको हो।
शल्यक्रिया सफल भएको छ र हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको कलाकार दीपक राज गिरिले जानकारी दिएका छन् ।
दीपाश्रीलाई सघन उपचार कक्ष (आइसियु)बाट जनरल वार्डमा सारिएको छ ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक