स्वास्थ्य मन्त्री मेहता रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित
हेल्थपत्र
२०८३ कातिर्क १४ शुक्रबार
काठमाडौँ, ११ असार : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् ।
चितवनमा सम्पन्न भएको रास्वपाको प्रथम महाधिशनबाट मन्त्री मेहताले एक हजार ८६१ मत प्राप्त गरि निर्वाचित भएकी हुन् ।
उनी कोशी प्रदेशबाट निर्वाचित भएकी हुन । उनले कोशी प्रदेशबाट सवभन्दा बढी मत ल्याएकी हुन् ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक