स्वास्थ्य मन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
हेल्थपत्र
२०८३ जेठ २१ बिहीबार
काठमाडौँ, २१ जेठ : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आज खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन गरेकी छन् ।
उनले विभागको अनुगमन तथा विभागका कर्मचारीसँग छलफल गरेको मन्त्रालयका उपसचिव विमला रोकाले जानकारी दिइन् ।
मन्त्री मेहताले विभागलाई अलि क्षमता विस्तार र प्रभावकारी बनाउनुपर्ने जोड दिइन् ।
सो अवसरमा विभागका निमित्त महानिर्देशक शोमाकान्त रिजालले विभागको समग्र कामकारवाहीको बारेमा मन्त्री मेहतालाई जानकारी गराएका थिए ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक