आगामी आर्थिक बर्षको बजेट : स्वास्थ्य क्षेत्रमा १०१ अर्ब ९५ करोड
हेल्थपत्र
२०८३ भाद्र ३० मङ्गलबार
काठमाडौं, १५ जेठ । सरकारले स्वास्थ्य क्षेत्रका लागि आगामी आर्थिक बर्षमा १०१ अर्व ९५ करोड बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संघीय संसदको दुवै बैठकमा बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा स्वास्थ्यको बजेट १०१ अर्ब ९५ करोड रुपैयाँ विनियोजन गरेको बताएका हुन् ।
उनले स्वास्थ्य बीमा कार्यक्रमका लागि १५ अर्ब बजेट विनियोजन गरिएको समेत जानकारी दिए ।
यस्तै आधारभूत अस्पतालका लागि पाँच अर्ब ९० करोड विनियोजन गरिएको छ ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक