स्वास्थ्य क्षेत्रमा १० प्रतिशत बजेट छुट्याउन चिकित्सक संघको माग

हेल्थपत्र

२०८३ कातिर्क १४ शुक्रबार

काठमाडौँ, १५ जेठ । नेपाल चिकित्सक संघले स्वास्थ्य क्षेत्रमा कम्तिमा कूल बजेटको १० प्रतिशत बजेट छुट्याउन माग गरेको छ। बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै संघले सो माग गरेको हो।

संघले स्वास्थ्य सेवालाई थप सम्मान गर्दै चिकित्सकहरूलाई स्वदेशमै बस्ने वातावरण बनाएर नेपाली नागरिकलाई स्वास्थ्य सेवा पाउने नैसर्गिक हकलाई थप सुरक्षित गर्न कूल बजेटको १० प्रतिशत बजेट छुट्याउन माग गरेको छ।

संघले बजेटको प्रचलित नियममा संशोधन आवश्यक रहेको जनाउँदै ६ बुँदे प्रस्ताव समेत अघि सारेको छ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक