चिकित्सक र नर्सको संख्यामा बृद्धि

हेल्थपत्र

२०८३ कातिर्क १५ शनिवार

काठमाडौ, १४ जेठ । नेपालमा चिकित्सक र नर्सको संख्या बृद्धि भएको पाइएको छ ।

सरकारले जारी गरेको आर्थिक सर्वेक्षणमा चिकित्सक र नर्सको संख्या बृद्धि भएको देखाएको छ ।

सर्वेक्षण अनुसार प्रति हजार जनसंख्यामा चिकित्सक र नसंको संख्या बृद्धि भएको आर्थिक सर्वेक्षणमा २०८२ फागुनसम्म नेपाल मेडिकल काउन्सिल तथा नेपाल नसिंङ् काउन्सिलमा दर्ता भएका स्वास्थ्यकर्मी बमोजिम नेपालमा प्रति हजार जनसंख्यामा १.८६ चिकित्सक र ४.४२ अनुपात नर्स गरेका छन् ।

अघिल्लो आर्थिक बर्षको भने चिकित्सक १.१ र नर्स २.८६ अनुपातमा रहेका थिए ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक