उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा ह्याम्स अस्पतालका अध्यक्ष भण्डारी निर्वाचित
हेल्थपत्र
२०८३ कातिर्क १७ सोमबार
काठमाडौं, २३ वैशाख । ह्याम्स अस्पतालका अध्यक्ष रामशरण (आर एस) भण्डारी उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
भण्डारी महासंघको एसोसिएटतर्फ केन्द्रीय सदस्यमा एक हजार ४३ मत ल्याई निर्वाचित भएका हुन् ।
उनी नेपालको स्वास्थ्य क्षेत्रमा लामो समय व्यवस्थापिका सहित नेतृत्व प्रदान गर्दै आइरहेका छन् । भण्डारीले नागरिक अस्पतालका पनि अध्यक्ष हुन् ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक