केमसानका अध्यक्ष हमाल उद्योग बाणिज्य महासंघमा पुनः निर्वाचित

हेल्थपत्र

२०८३ कातिर्क १७ सोमबार

काठमाडौं, २३ वैशाख । रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल (केमसान) का अध्यक्ष भक्तबहादुर हमाल नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत (उत्पादनमूलक तथा व्यवसायिक संघ) तर्फको सदस्यमा निर्वाचित भएका छन् ।

आज सम्पन्न मतगणनामा हमालले निर्वाचित भएका हुन् । उनी यसअघि दुई कार्यकाल केन्द्रीय कार्यकारिणी सदस्य रहिसकेका छन्। उनी हाल महासंघको स्वास्थ्य तथा विपद् व्यवस्थापन समितिको सभापतिसमेत हुन्।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक