कोशी प्रदेशका स्वास्थ्य सचिवको मोर्चा समाले डा. यदुचन्द्र घिमिरेले

हेल्थपत्र
२०८२ भाद्र २६ बिहीबार

काठमाडौँ, १७ भदौ । कोशी प्रदेशका स्वास्थ्य सचिव डा. यदुचन्द्र घिमिरेले आजबाट जिम्मेवारी सम्हालेका छन् ।
प्रदेश मन्त्रिपरिषद्को सोमबार बैठकले डा घिमिरेलाई कोशी प्रदेशको स्वास्थ्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
प्रदेशस्वास्थ्य सचिव डा. राधिका थपलियालाई संघीय स्वास्थ्य मन्त्रालयमा सरुवा गरेर डा. घिमिरेलाई त्यहाँ लगिएको हो । डा. घिमिरे यसअघि इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको निर्देशक भएर समेत काम गरिसकेका छन् ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक