रास्वपाले रुपन्देही क्षेत्र नं. ३ मा डा. लेखजंग थापालाई उम्मेवार बनाउने निर्णय

हेल्थपत्र
२०८२ भाद्र २६ बिहीबार

काठमाडौं, १५ भदौ । आगामी कात्तिक १५ गते हुने रुपन्देही क्षेत्र नं. ३ को प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डा. लेखजंग थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बसको पार्टीको सचिवालय बैठकले वरिष्ठ न्युरोलोजिस्ट डा. थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
डा. थापाले अन्य ९ जना आकांक्षीलाई पछि पार्दै उम्मेदवार बनेका हुन् ।
हाल उनी नेसनल न्युरो सेन्टर महाराजगञ्ज काठमाडौंका न्युरोलोजी विभाग प्रमुख हुन् भने नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्ष हुन्।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक