खोप लगाउन आग्रह गर्दै खोपसदभावनादूत तथा वरिष्ठ अभिनेत्री मनिषा कोइराला

हेल्थपत्र
२०८२ भाद्र २५ बुधबार
काठमाडौँ, २१ माघ । सरकारले यहि माघ २२ गतेबाट फागुन ६ गतेसम्म पाठेघरको मुखको क्यान्सरको विरुद्धको खोप अभियान संचालन गर्दै छ । सो अभियानमा सवै किशोरीलाई क्यान्सर विरुद्धको ‘एचपिभी’ खोप लगाउन आग्रह गर्दै खोपसदभावनादूत तथा वरिष्ठ अभिनेत्री मनिषा कोइराला ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक